कास्की प्रहरीले भन्यो– किम्रुङखोला थुनियो, सतर्कता अपनाउनू
setopati.com · Tue Sep 08 15:49:04 GMT 2026

कास्कीको किम्रुङखोलामा पहिरो खसेर पानी थुनिएपछि जिल्ला प्रहरीले मोदीखोला र त्यसको जलाधार क्षेत्रमा रहेका बस्तीलाई सतर्क रहन आग्रह गरेको छ।
कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीका अनुसार मोदीखोलामा मिसिने किम्रुङखोला करिब ६ घण्टादेखि थुनिएको सूचना आएको छ।
Read full story at source (setopati.com)