त्रिभुवन विश्वविद्यालय उपप्राध्यापक नियुक्तिमा जालझेल
janaaastha.com

मुलुकको सबैभन्दा जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसमा कीर्ते डकुमेण्ट पेश गरी नियुक्त भएका उपप्राध्यापकले अध्यापन गराइरहेको खुलेको छ । कीर्ते डकुमेण्ट बुझाएर जागिर खाने ती उपप्राध्यापकलाई संरक्षण गर्न पुरै संयन्त्र नै एक भएको छ । कीर्ते कागजात पेश गरेको जानकारी हुँदाहुँदै नियुक्ति दिएको त्रिवि सेवा आयोगको कार्यालयले उनीविरुद्धको उजुरी किनारा लगाउन आलटाल गरिरहेको छ ।
Read full story at source (janaaastha.com)