फिजियोथेरापी दिवसमा रक्तदान तथा स्ट्रोक र मुटुरोगबारे जनचेतनामूलक कार्यक्रम
lokaantar.com

विश्व फिजियोथेरापी दिवस २०२६ को अवसरमा नेपाल फिजियोथेरापी संघले मंगलबार काठमाडौंमा रक्तदान तथा स्ट्रोक र मुटु तथा रक्तनलीसम्बन्धी रोगबारे जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ।
यस वर्षको दिवसको मुख्य विषय ‘स्ट्रोक तथा मुटु तथा रक्तनलीसम्बन्धी रोग’ रहेको छ। सोही विषयमा केन्द्रित भएर आयोजित कार्यक्रममा स्ट्रोक तथा मुटुसम्बन्धी रोगको जोखिम, रोकथाम, प्रारम्भिक पहिचान, उपचार तथा पुनर्स्थापनामा फिजियोथेरापीको भूमिकाबारे जानकारी दिइएको थियो।
Read full story at source (lokaantar.com)