अमरेशको प्रश्न : विवादित धर्मगुरुलाई जेनजी सहिदको मञ्चमा अगाडि राखेर सरकारले के सन्देश दिन खोजेको हो ?
lokaantar.com

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले जेनजी सहिद दिवसका अवसरमा आयोजित कार्यक्रममा विवादित धर्मगुरुलाई मञ्चमा अगाडि राखिएको भन्दै सरकारमाथि प्रश्न उठाएका छन्।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सिंहले जेनजी सहिदको मञ्चमा विवादित धर्मगुरुलाई अगाडि राखेर मन्त्रीहरूलाई पछाडि राख्नुको अर्थ सरकारले स्पष्ट पार्नुपर्ने बताएका हुन्।
Read full story at source (lokaantar.com)