रसुवा भन्सारमा कार्यरत अनिताका बुवा भन्छन्, ‘घर बगेको छैन, छोरी पनि जीवितै होलिन्’
nepalnews.com · Tue Sep 08 16:04:11 GMT 2026

सुर्खेत। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि टिमुरे भन्सारमा कार्यरत नायव सुब्बा अनिता पुरीको अवस्था अज्ञात छ। गुल्मीको रुरुक्षेत्र गाउँपालिका–५, बम्घाकाकी पुरी भदौ १० गतेको बाढीदेखि नै सम्पर्कविहीन छन्।
अनिता बाढी आएका दिन टिमुरेस्थित कर्मचारी आवासका रुपमा रहेको निजी घरको दोस्रो तलामा थिइन्। भन्सार कार्यालयले कर्मचारीका लागि भाडामा लिएको उक्त घरमा उनीसहित कार्यालयका अन्य कर्मचारी पनि बस्दै आएका थिए।
Read full story at source (nepalnews.com)