कांग्रेसमा सहमति खोज्न अधिवेशनको कार्यतालिका संशोधन
ekantipur.com · Tue Sep 08 16:06:51 GMT 2026

कांग्रेसमा सहमति खोज्न अधिवेशनको कार्यतालिका संशोधन
कांग्रेसको ३-४ असोजमा वडा अधिवेशन थालेर गाउँ-नगरपालिका अधिवेशन र प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनपछि १६-१९ असोजमा केन्द्रीय महाधिवेशन गर्ने तालिका तय गरिएको छ ।
Read full story at source (ekantipur.com)