भोटेकोशी बाढी : बेपत्ताको खोजीमा सरकारको ढिलाइ
bishowkhabar.com · Fri Aug 28 11:13:07 GMT 2026

काठमाडौं– भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएकाहरूको खोजी तथा शव व्यवस्थापनमा ढिलाइ भएको गुनासो आएपछि सरकारले थप १ हजार २ सय सैनिक परिचालन गरेको छ ।
प्रधानमन्त्री कार्यालयका अनुसार रसुवादेखि चितवनसम्मका नदी तटीय क्षेत्रमा शव खोजी तथा संकलनका लागि थप जनशक्ति खटाइएको हो ।
Read full story at source (bishowkhabar.com)