रसुवा बाढी प्रभावितका लागि काठमाडौंमा राहत संकलन (तस्बिरहरू)
khabarhub.com · Fri Aug 28 11:10:53 GMT 2026

काठमाडौं – रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि काठमाडौंमा सर्वसाधारणले स्वतःस्फूर्त रूपमा राहत सामग्री संकलन थालेका छन् ।
काठमाडौंको माइतीघर मण्डलामा विभिन्न क्षेत्रका नागरिकहरू भेला भएर बाढी प्रभावितका लागि आवश्यक खाद्यान्न, लत्ताकपडा, स्वास्थ्य सामग्री तथा बालबालिकाका लागि आवश्यक सामग्री संकलन गरिरहेका छन् ।
Read full story at source (khabarhub.com)