‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’
khabarhub.com · Tue Sep 08 16:13:44 GMT 2026

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको हिमाली क्षेत्रमा हिमनदी भत्किनुअघि असाधारण रूपमा उच्च तापक्रम देखिएको मौसमसम्बन्धी तथ्यांकको एक विश्लेषणले देखाएको छ।
अनुसन्धानकर्ताका अनुसार भदौ ५ देखि १० सम्म करिब ५ हजार २०० मिटर उचाइमा रहेको हिमाली क्षेत्रमा औसत तापक्रम झन्डै ५ डिग्री सेल्सियस पुगेको अनुमान गरिएको हो। यो तापक्रम असाधारण रूपमा उच्च मानिन्छ।
Read full story at source (khabarhub.com)