देउवालाई किन चाहियो सम्मानजनक बहिर्गमन ?
barnanmedia.com · Tue Sep 08 16:00:48 GMT 2026

नेपाली कांग्रेसभित्र अहिले फेरि एकताको खोजी भइरहेको छ । यसैका निम्ति सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच संवाद भयो । कोइराला सोमबार निवर्तमान सभापति शेरबहादुर देउवालाई भेट्न पुगे ।
यी भेटघाट र छलफलको केन्द्रमा कांग्रेसको महाधिवेशन, आन्तरिक एकता र देउवाको ‘ग्रेसफुल एक्जिट’ अर्थात् सम्मानजनक बहिर्गमन रहेको छ ।
Read full story at source (barnanmedia.com)