रसुवा बाढीको क्षति यथार्थपरक बनाउन अर्थमन्त्रीको निर्देशन
ratopati.com · Tue Sep 08 16:19:54 GMT 2026

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले रसुवामा बाढीले पुर्याएको भौतिक क्षति र आवश्यकता मूल्याङ्कन (आरडीएनए) यथार्थपरक र तथ्यमा आधारित बनाउन निर्देशन दिएका छन्।
मंगलबार अर्थ मन्त्रालयमा राष्ट्रिय योजना आयोगले तयार गरिरहेको आरडीएनए र विश्व बैंकले तयार पारेको विश्वव्यापी विपद्पश्चात् द्रुत क्षति अनुमान (ग्रेड) को प्रारम्भिक मूल्याङ्कनबारे छलफल गर्दै अर्थमन्त्री वाग्लेले यस्तो निर्देशन दिएका हुन्।
Read full story at source (ratopati.com)