‘विवादित धर्मगुरुरूलाई अगाडि र मन्त्रीहरूलाई पछाडि राखेर सरकारले के भन्न खोजेको छ?’
himalpress.com · Tue Sep 08 16:18:33 GMT 2026

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले जेनजी सहिदको स्मृतिसभामा विवादित धर्मगुरुहरूलाई सहभागी गराइएको प्रति आपत्ति जनाएका छन्।
विवादित धर्मगुरु विजय भण्डारी र श्रीनिवास आचार्यलाई कार्यक्रममा सहभागी गराइएपछि सांसद सिंहले प्रश्न उठाएका हुन्।
Read full story at source (himalpress.com)