काठमाडौँ जिल्ला प्रशासन कार्यालयले नारायणहिटी दरबार संग्रहालयलाई २४सै घण्टा पार्किङ खुला राख्न निर्देशन
barnanmedia.com · Fri Jun 26 21:35:00 GMT 2026

काठमाडौँ जिल्ला प्रशासन कार्यालयले नारायणहिटी दरबार संग्रहालयलाई २४सै घण्टा पार्किङ खुला राख्न निर्देशन दिएको छ।
शुक्रबार एक परिपत्र गर्दै दरबारमार्ग र ठमेल क्षेत्र २४ सै घण्टा खुला राखिएकाले संग्रहालयको पार्किङ क्षेत्रलाई पनि २४ सै घण्टा खुल्ला राख्ने व्यवस्था मिलाउन निर्देशन दिइएको हो।
Read full story at source (barnanmedia.com)