भेनेजुएला भूकम्प: मृतकको संख्या ५८९ पुग्यो, घाइते २९८०
barnanmedia.com · Fri Jun 26 21:45:00 GMT 2026

भेनेजुएलाका अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले बुधबारको भूकम्पबाट मृत्यु भएकाको संख्या ५८९ पुगेको र २ हजार ९८० जना घाइते भएको बताएकी छन्।
रोड्रिगेजले भूकम्पबाट सबैभन्दा बढी पीडित क्षेत्रमध्ये एक ला गुएरालाई नियन्त्रणमा लिन सेनालाई आदेश पनि दिएका छन्।
Read full story at source (barnanmedia.com)