प्युठानमा खोलाले बगाउँदा एक बालकको मृत्यु, एक बेपत्ता
deshsanchar.com · Tue Jun 16 15:11:45 GMT 2026

प्युठान – प्युठान जिल्लाको नौबहिनी गाउँपालिका-५ काटेमा खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ भने अर्का एक बालक बेपत्ता भएका छन्।
Read full story at source (deshsanchar.com)