जुम्लाको लाम्रीगाउँका १५ परिवार भोटेकोशी बाढीमा हराइरहेका आफन्तको प्रतीक्षामा
ekantipur.com · Tue Sep 08 16:41:28 GMT 2026

जुम्लाको लाम्रीगाउँका १५ परिवार भोटेकोशी बाढीमा हराइरहेका आफन्तको प्रतीक्षामा
कामका सिलसिलामा रसुवा पुगेका जुम्लाका ६४ जनामध्ये पातारासीका ४९, गुठिचौरका ९, चन्दननाथका ५ र सिजाका १ जना अझै सम्पर्कविहीन छन् ।
Read full story at source (ekantipur.com)