पूर्वमन्त्री तथा रास्वपा केन्द्रीय सदस्यले नै पाइनन् ग्यास, लेखिन् स्ट्याटस
nepalpress.com · Tue Sep 08 16:46:55 GMT 2026

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सदस्य कल्पना पाण्डे लम्सालले ग्यास नपाएको भन्दै कहाँ पाइन्छ भनेर सार्वजनिक सूचना राखेकी छन् ।
उनले सामाजिक सन्जाल फेसबुकमा सूचना राख्दै ग्यास नपाएर निकै समस्या भएको र कहाँ पाउन सकिन्छ भन्दै सूचना लेखेकी हुन् । ‘हैन यो ग्यास सिलिन्डर कहॅा पाउँछ, गार्हो पो पर्ने भो त ?,’ लुम्बिनी प्रदेशकी पूर्वमन्त्रीसमेत रहेकी लम्सालले लेखेकी छन् ।
Read full story at source (nepalpress.com)