विनेश फोगाटलाई एसियाली खेलकुदको ट्रायलमा भाग लिन अनुमति
barnanmedia.com · Sat May 23 22:08:39 GMT 2026
दिल्ली उच्च अदालतले शुक्रबार भारतीय पहलवान विनेश फोगाटलाई एसियाली खेलकुदको छनोट ट्रायलमा भाग लिन अनुमति दिएको छ।
समाचार वेबसाइट लाइभ लका अनुसार, उच्च अदालतले भारतीय कुस्ती महासंघको नीतिलाई 'भेदभावपूर्ण' भनेको छ।
Read full story at source (barnanmedia.com)