बाढीपीडितका लागि सिन्धुलीमा आर्थिक संकलन
gorkhapatraonline.com · Fri Aug 28 11:14:57 GMT 2026

केरुङ् रसुवा क्षेत्रमा आएको बिनासकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि सिन्धुली जिल्लाको विभिन्न सङ्घ, संस्थाले आर्थिक सहयोग गर्न थाल्नुभएको छ ।
सामाजिक उत्तरदायित्व वहन अन्तर्गत बाढीबाट प्रभावित परिवारको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमार्फत सहयोग गरेको ती संस्थाहरुले जनाएका छन् । कमलामाई नगरपालिका –६ रातमाटास्थित ‘सिन्धुली कलेज अफ होटल म्यानेजमेन्ट’ ले उक्त कोषमा दुई लाख रुपियाँ सहयोग गरेको छ ।
Read full story at source (gorkhapatraonline.com)