भोटेकोशी बाढीमा दाङका ५४ जना सम्पर्कविहीन, जीवितै भेटिने पर्खाइमा आफन्त
ekantipur.com · Tue Sep 08 17:01:30 GMT 2026

भोटेकोशी बाढीमा दाङका ५४ जना सम्पर्कविहीन, जीवितै भेटिने पर्खाइमा आफन्त
भोटेकोशी बाढीमा दाङका ५४ जना अझै सम्पर्कविहीन छन् । परिवारजन भने आफन्त जीवितै भेटिने आशामा खोजी र पर्खाइमा छन् । केहीले अस्पतालदेखि घटनास्थलसम्म पुगेर खोजिसके पनि उनीहरूको अवस्था अझै अज्ञात छ ।
Read full story at source (ekantipur.com)