भोटेकोसी बाढी : ९३ हजार मानिस प्रभावित भएको रेडक्रसको अनुमान
baahrakhari.com · Fri Aug 28 11:20:29 GMT 2026

काठमाडौं । इन्टरनेसनल फेडरेसन अफ रेडक्रस एन्ड रेड क्रिसेन्ट सोसाइटीज (आईएफआरसी)ले नेपाल–चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढीबाट करिब ९३ हजार मानिसहरू प्रत्यक्ष प्रभावित भएको प्रारम्भिक अनुमान गरेको छ । आईएफआरसीका नेपाल प्रतिनिधिमण्डल प्रमुख डेभिड फिसरले दोस्रो चरणको बाढी आउन सक्ने जोखिमप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
तत्काल जीवनरक्षा र दीर्घकालीन पुनर्निर्माणका लागि आईएफआरसीले करिब ३१ मिलियन अमेरिकी डलरको आपतकालीन अन्तर्राष्ट्रिय सहायता अपिल जारी गरेको छ ।
Read full story at source (baahrakhari.com)