लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ
ratopati.com · Tue Sep 08 17:10:24 GMT 2026

झापा । झापाको दमकमा ठुलो परिमाणको लागुऔषध खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।
लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकडभिट्टाबाट खटिएको विशेष प्रहरी टोलीले दमक नगरपालिका–२ बाट ४१.२३० ग्राम खैरो हेरोइनसहित उनीहरूलाई मंगलबार नियन्त्रणमा लिएको हो ।
Read full story at source (ratopati.com)