प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब
nepallive.com · Tue Sep 08 17:14:19 GMT 2026

काठमाडौं– प्रधानमन्त्री राहत कोषमा करिब रु १२ अर्ब जम्मा भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मङ्गलबार बिहान ९ः०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा रु ११ अर्ब ७७ करोड ६७ लाख ५० हजार २६१ जम्मा भएको हो ।
Read full story at source (nepallive.com)