फिफा विश्वकपको क्वाटरफाइनलको समीकरण पुरा
barnanmedia.com · Wed Jul 08 03:38:57 GMT 2026
काठमाडौं । जारी फिफा विश्वकपको क्वाटरफाइनलको समीकरण पुरा भएको छ ।
गएराती अन्तिम १६ का खेलहरुसकिएसँगै क्वाटरफाइनलमा पुग्ने आठ देशको टुंगो लागेको हो ।
Read full story at source (barnanmedia.com)