जेन-जी स्मृति दिवसको मञ्चमा विवादित पात्र राखेर गृहमन्त्रीको ‘कर्कश’ अभिव्यक्ति, रास्वपाका एकपछि अर्को नेताले उठाए प्रश्न
khabarhub.com · Tue Sep 08 17:22:34 GMT 2026

काठमाडौं – जेन-जी आन्दोलनको एक वर्ष पुगेको अवसरमा मंगलबार काठमाडौंमा आयोजित स्मृति सभा विवादको केन्द्रमा परेको छ।
जेन-जी सहिद परिवार कल्याणकारी समाज र घाइते जेनजी नेपालको संयुक्त आयोजनामा नयाँ बानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा आयोजित ‘जेन-जी आन्दोलन २०८२’ को स्मृति दिवस कार्यक्रममा गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दल र सञ्चारकर्मीलाई ‘सुध्रिन’ चेतावनी दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीमा विवाद चर्किएको हो।
Read full story at source (khabarhub.com)