सनाखत नभएका शव जमिनमुनि, आफन्त डीएनए परीक्षणको प्रतीक्षामा
ekantipur.com · Tue Sep 08 17:19:45 GMT 2026

सनाखत नभएका शव जमिनमुनि, आफन्त डीएनए परीक्षणको प्रतीक्षामा
माटोमुनि व्यवस्थापन गरिएका शव डीएनए परीक्षणबाट पहिचान पुष्टि भएपछि मात्रै कानुनी प्रक्रिया पूरा गरेर आफन्तलाई हस्तान्तरण गरिनेछ । शवको डीएन नमुना, संकेत नम्बर, फोटो र अन्य विवरण सुरक्षित राखिएकाले आफन्तको डीएनएसँग मिलाएर पहिचान गर्न सकिने प्रहरीले जनाएको छ ।
Read full story at source (ekantipur.com)