बालोन डी’ओर २०२६ का ३० दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म
canadanepal.com · Tue Sep 08 17:26:00 GMT 2026
काठमाडौं - विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड ‘बालोन डी’ओर २०२६’ का लागि मनोनयनमा परेका ३० खेलाडीको सूची सार्वजनिक भएको छ। सूचीमा युवा प्रतिभादेखि अनुभवी सुपरस्टारसम्मका चर्चित खेलाडीहरू समावेश छन्।
स्पेन तथा बार्सिलोनाका युवा स्टार लामिन यामाल, रियल मड्रिडका जुड बेलिङ्घम र किलियन एमबाप्पे, तथा पेरिस सेन्ट जर्मेन (पीएसजी) का ओस्मान डेम्बेले, भिटिन्हा र अक्राफ हाकिमी प्रमुख दाबेदारका रूपमा रहेका छन्।
Read full story at source (canadanepal.com)