कांग्रेस नीति प्रतिष्ठानमा थपिए ८ सदस्य
setopati.com · Wed Jul 08 04:07:00 GMT 2026

नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा ८ जना सदस्यहरू थपिएका छन्।
उपसभापति एवं प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले प्रतिष्ठानको सदस्यमा मंगलबार ८ जनालाई मनोनीत गरेका हुन्।
Read full story at source (setopati.com)