होल्डिङ सेन्टरबाट हटाइँदै सुकुम्बासी : भन्छन् ‘खाना होइन, छानो चाहियो’
annapurnapost.com · Wed Jul 08 04:05:34 GMT 2026

निमा योञ्जन/ काठमाडौं : ‘हामीलाई सरकारले खाना खुवाउनु पर्दैन, बस्नलाई एउटा सुरक्षित बास भए पुग्छ। बाँकी दुःख–सुख गरेर आफैं कमाएर खान सक्छौँ,’ कीर्तिपुरको राधास्वामीस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेकी सुकुमाया गुरुङको यो भनाइले दुई महिनादेखि अस्थायी शिविरमा बस्न बाध्य सुकुम्बासीको साझा पीडा उजागर गर्छ।
सरकारले अव्यवस्थित बस्ती हटाएर स्थायी व्यवस्थापन गर्ने आश्वासनसहित होल्डिङ सेन्टरमा सारे पनि हालसम्म न त स्थायी आवासको टुंगो लागेको छ, न त बस्ने ठाउँकै। बरु अहिले उनीहरूलाई त्यहाँबाट पनि हट्न सूचना दिइएपछि भविष्य झन् अन्योल बनेको छ।
Read full story at source (annapurnapost.com)