बाँदर आतङ्कको समाधान खोज्दै सरकार, कार्यदलले माग्यो राय सुझाव
khabarhub.com · Fri Jun 05 12:09:21 GMT 2026

काठमाडौं – सरकारले बाँदर तथा अन्य वन्यजन्तुले कृषि बालीनालीमा पुर्याइरहेको क्षति नियन्त्रणका उपाय खोज्न सर्वसाधारणबाट सुझाव सङ्कलन सुरु गरेको छ ।
Read full story at source (khabarhub.com)