भोटेकोशी बाढी राहत तथा पुनर्स्थापनाका लागि पद्म ज्योति समूहको एक करोड सहयोग
setopati.com · Fri Aug 28 11:22:18 GMT 2026

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको तत्काल राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले पद्म ज्योति समूहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रूपैयाँ सहयोग प्रदान गरेको छ।
समूहले यस कठिन घडीमा प्रभावित सबैप्रति गहिरो समवेदना व्यक्त गरेको छ।
Read full story at source (setopati.com)