प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सूर्य नेपालले गर्यो १५ करोड रूपैयाँ सहयोग
setopati.com · Fri Aug 28 11:24:00 GMT 2026

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपाल प्रालिले १५ करोड रूपैयाँ सहयोग गरेको छ।
शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर कम्पनीले उक्त रकम हस्तान्तरण गरेको हो।
Read full story at source (setopati.com)