मुस्ताङमा ५.३ रेक्टरको भूकम्प
bishowkhabar.com · Tue Sep 08 17:53:49 GMT 2026

काठमाडौं– मुस्ताङमा ५.३ रेक्टरको भूकम्प गएको छ ।
मंगलबार राति ९ बजेर ५३ मिनेट जाँदा लोमन्थाङ आसपास केन्द्र भएर भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
Read full story at source (bishowkhabar.com)