‘पार्वती’ को डबिङमा दीपाश्री निरौलाको अनुभव ‘फरक शैली र मन छुने पटकथा’
kalakarmi.com · Wed Jul 08 04:43:31 GMT 2026

काठमाडौं- आगामी भदौ १२ गतेबाट प्रदर्शनको तयारीमा रहेको नेपाली फिल्म ‘पार्वती’ को हाल धमाधम डबिङ कार्य भइरहेको छ । यसै क्रममा फिल्मकी मुख्य अभिनेत्री दीपाश्री निरौलाले आफ्नो भागको डबिङ सकाएकी छन् ।
डबिङका क्रममा उनले फिल्मको कथा आफूले सोचेभन्दा पनि उत्कृष्ट बनेको भन्दै खुसी व्यक्त गरिन् । फिल्मको फरक शैली र मन छुने पटकथाले आफ्नो मन छोएको अनुभव समेत उनले साटेकी छन् । अभिनेत्री दीपाश्रीलाई डबिङ गराइरहेकी यस फिल्मकी कथाकार तथा निर्देशक नीता ढुङ्गाना अधिकारी पनि उत्तिकै उत्साहित देखिएकी छन् ।
Read full story at source (kalakarmi.com)