बाढीबाट प्रभावित क्षेत्र : नेपाल टेलिकमका ८० वटा ‘साइट’ पुनः सञ्चालनमा
nepalnews.com · Fri Aug 28 11:28:10 GMT 2026

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लाका दूरसञ्चार सेवा पुनः सञ्चालन गर्न नेपाल टेलिकमले प्राविधिक जनशक्ति तथा आवश्यक उपकरण परिचालनलाई तीव्रता दिएको छ।
बाढीका कारण प्रभावित भएका तीन जिल्लाका १२० साइटमध्ये हालसम्म ८० वटाको सेवा पुनःसञ्चालनमा आएको नेपाल टेलिकमले जनाएको छ।
Read full story at source (nepalnews.com)