हर्मुजमा फेरि तनाव: इरानविरुद्ध ‘भीषण’ हमला, धेरै जना घाइते भएको आशंका
barnanmedia.com · Wed Jul 08 04:59:54 GMT 2026

हर्मुज स्ट्रेटमा तीन व्यावसायिक जहाजमा भएको आक्रमणको जवाफमा अमेरिकाले इरानविरुद्ध "भीषण" हवाई आक्रमण गरेको छ।
जसमा धेरै व्यक्ति घाइते भएका छन्, तर अहिलेसम्म मृत्युको रिपोर्ट प्राप्त नभएको बीबीसीले उल्लेख गरेको छ।
Read full story at source (barnanmedia.com)