अस्पतालमा आफन्तको खोजी
annapurnapost.com · Fri Aug 28 11:21:00 GMT 2026

काठमाडौं : रसुवाको भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढीमा बेपत्ता भएका व्यक्तिका परिवारहरू आफन्तको खोजीमा शिक्षण अस्पताल पुगेका छन्।
आफ्ना आफन्तको खोजीका लागि तस्बिर लिएर आफन्तहरू काठमाडौंको शिक्षण अस्पताल पुगेका हुन्।
Read full story at source (annapurnapost.com)