भारत र चीनबिच भएको सीमा सम्बन्धी सम्झौतामा के छ ?
barnanmedia.com · Fri Aug 28 11:21:40 GMT 2026

भारत र चीनबिचको सीमा प्रश्नसम्बन्धी २५औँ चरणको विशेष प्रतिनिधिस्तरीय वार्ता बेइजिङमा सम्पन्न भएको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिका राजनीतिक ब्युरो सदस्य तथा विदेश मामिला आयोगका निर्देशक वाङ यी र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालबिच भएको उक्त बैठकमा दुवै पक्षले सीमा समस्याका बारेमा आठ–बुँदे सहमति गरेका छन् ।
Read full story at source (barnanmedia.com)