रसुवा बाढीपीडितका लागि स्थानीय तहद्वारा ११ लाख सहयोग
khabarhub.com · Fri Aug 28 11:29:58 GMT 2026

बैतडी – बैतडीका पाँच स्थानीय तहले रसुवा बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि ११ लाख रुपैयाँ सहयोग गर्ने भएका छन् ।
बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागी दशरथचन्द नगरपालिकाले तीन लाख रुपैयाँ सहयोग उपलब्ध गराउने नगरप्रमुख पुष्करराज जोशीले जानकारी दिए ।
Read full story at source (khabarhub.com)