बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालन तीव्र
bishowkhabar.com · Fri Aug 28 11:27:13 GMT 2026

काठमाडौं– भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका अवरुद्ध दूरसञ्चार सेवा पुनःसञ्चालन गर्न नेपाल टेलिकमले प्राविधिक टोली परिचालनलाई तीव्रता दिएको छ ।
टेलिकमका अनुसार प्रभावित १२० वटा साइटमध्ये ८० वटामा मोबाइल सेवा पुनःसञ्चालन भइसकेको छ। हेलिकप्टरमार्फत कर्मचारी, जेनेरेटर र इन्धन पुर्याएर दुर्गम तथा जोखिमयुक्त क्षेत्रमा समेत सेवा सञ्चालनको प्रयास भइरहेको छ ।
Read full story at source (bishowkhabar.com)