अमेरिकाले इरानमा मिसाइल हान्यो, इरानले मध्यपूर्वका अमेरिकी सैन्य अड्डामा
setopati.com · Wed Jul 08 05:31:22 GMT 2026

अमेरिका र इरानबीच फेरि हानाहान भएको छ।
अमेरिकाले इरानी सैन्य लक्ष्यमा मिसाइल प्रहार गरेपछि इरानले मध्यपूर्वमा रहेको अमेरिकी सैन्य अड्डामा लक्ष्य गरेर हवाई आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
Read full story at source (setopati.com)