एक दिनमै २०७६ सवारीचालक कारबाहीमा, १९ लाख ७१ हजार असुली
clickmandu.com · Wed Jul 08 05:32:33 GMT 2026

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार ७६ जना सवारीचालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशप्रसाद सुवेदीका अनुसार कारबाहीमा परेकाहरूमा मादकपदार्थ सेवन गरेका ६८, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १२९, संकेत बत्ती उल्लंघनकर्ता १२६ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १८९ जनालाई कारबाही गरिएको छ ।
Read full story at source (clickmandu.com)