९६ दिनदेखि माइतीघरमा न्याय खोजिरहेको एक अधवैंसे जोडी
nepalviews.com · Wed Jul 08 05:30:08 GMT 2026

काठमाडौं । सानो घरायसी आवश्यकता पूरा गर्न लिएको डेढ लाख रुपैयाँ ऋणले सर्लाही बरहथवा नगरपालिका–९ का भागनारायण महतो र उनकी पत्नी उमाकुमारी महतोको जीवन नै संकटमा पुर्याएको छ ।
ऋण लिएको वर्षौं बितिसक्दा पनि आफूहरू ऋणबाट मुक्त हुन नसकेको र उल्टै घरजग्गासहित जीवनभरको कमाइ गुमाउनुपरेको भन्दै महतो दम्पती विगत ९६ दिनदेखि काठमाडौंको माइतीघर मण्डलामा धर्नामा बसेका छन् ।
Read full story at source (nepalviews.com)