फ्रान्स भर्सेस सेनेगल : पहिलो हाफ गोलविहीन
shilapatra.com · Tue Jun 16 19:55:00 GMT 2026
फिफा विश्वकप २०२६ अन्तर्गत फ्रान्स र सेनेगलबीचको खेलको पहिलो हाफ गोलविहीन बनेको छ ।
अमेरिकाको न्यु जर्सी रंगशालामा जारी खेल पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको हो ।
Read full story at source (shilapatra.com)