अमेरिकासँग मेलमिलापका लागि सम्झौताको बाटो अपनाउन इरान तयार
barnanmedia.com · Sun May 24 00:31:45 GMT 2026

इरानले शनिबार अमेरिकासँग सम्झौताका लागि १४ बुँदे ढाँचालाई अन्तिम रूप दिइरहेको बताएको छ।
इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले सरकारी टेलिभिजनसँग कुरा गर्दै भनेका छन्, 'हाम्रो उद्देश्य सबैभन्दा पहिले १४ वटा बुँदाहरू मिलाएर एक प्रकारको सम्झौताको खाका (मस्यौदा) तयार पार्नु हुनेछ।'
Read full story at source (barnanmedia.com)