सभामुखलाई एमाले सांसद राईले ‘कान सुन्नुहुन्छ कि हुन्न’ भनेपछि संसदमा लफडा
shilapatra.com · Wed Jul 08 05:45:00 GMT 2026

नेकपा (एमाले) का सांसद राजेन्द्र राईले सभामुख डीपी अर्याललाई ‘कान सुन्नुहुन्छ कि हुँदैन’ भन्ने प्रश्न सोधेपछि संसदमा लफडा भएको छ ।
बुधबार प्रतिनिधिसभामा बोल्ने क्रममा एमाले सांसद राईले भने, ‘सम्माननीय सभामुख महोदय सम्माननीय सभामुखलाई एउटा निवेदन गर्नुपर्यो, तपाईं कान सुन्नुहुन्छ कि हुन्न ? मेरो सभामुखलाई निवेदन हो ।’
Read full story at source (shilapatra.com)