भोटेकोशी बाढीमा फसेका १२० जनाको उद्धार, रसुवामा २३५० सैनिक खटिए
bishowkhabar.com · Thu Aug 27 05:39:31 GMT 2026

काठमाडौं– नेपाल–चीन सीमा क्षेत्रबाट बहने भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित रसुवाका क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र पारिएको छ ।
बाढीबाट बढी प्रभावित स्याफ्रूबेँसी, टिमुरे र मैलुङ क्षेत्रमा नेपाली सेनाको कमाण्डमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ ।
Read full story at source (bishowkhabar.com)