सेनाले दुईवटा ‘फायर फाइटिङ’सहित अमेरिकासँग माग्यो छ वटा हेलिकोप्टर
baahrakhari.com · Wed Jul 08 05:53:49 GMT 2026

काठमाडौं । नेपाली सेनाले १० करोड अमेरिकी डलर (१५ अर्ब १८ करोड रुपैयाँ) बराबरको ६ वटा वेल हेलिकप्टर सहायता निम्ति अमेरिकासमक्ष प्रस्ताव पठाएको छ ।
सेनाले रक्षा मन्त्रालय हुँदै परराष्ट्र मन्त्रालयमार्फत प्रस्ताव पठाएको हो ।
Read full story at source (baahrakhari.com)