ब्रिक्स सम्मेलनमा सहभागी हुन सी भारत आउलान्?
barnanmedia.com · Tue Sep 08 19:15:00 GMT 2026

यही सेप्टेम्बर १२ र १३ मा भारतको राजधानी नयाँ दिल्लीमा आयोजना हुने १८औँ ब्रिक्स शिखर सम्मेलनमा चीनका राष्ट्रपति सी चिफिपिङ सहभागी हुन्छन् कि हुँदैनन् भने विषयमा अझै स्पष्ट हुन सकेको छैन।
यस विषयमा प्रश्न गर्दा पनि चीनको विदेश मन्त्रालयले प्रस्ट जवाफ नदिएको हो।
Read full story at source (barnanmedia.com)