एसियाली खेलकुदमा क्रिकेटको व्यवस्थापनप्रति भारत असन्तुष्ट, बी टिम पठाउन सक्ने
nepalsamaya.com · Fri Aug 28 11:33:58 GMT 2026
काठमाडौं। जापानमा आयोजना हुने एसियाली खेलकुदमा भारतले क्रिकेटको मुख्य टोलीको सट्टा दोस्रो टोली पठाउने तयारी गरेको बताइएको छ।
भारतीय क्रिकेट नियन्त्रण बोर्डलाई उदृत गर्दै जापानमा खेलाडीका लागि उपलब्ध आवास तथा खेल पूर्वाधारप्रति बोर्ड सन्तुष्ट नभएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्।
Read full story at source (nepalsamaya.com)